1
१ थेसलोनिकी 4:17
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यस दिनसम्म हामी बाँच्नेहरू उनीहरूसँगै प्रभुलाई बादलमा भेट गर्न आकाशतिर लगिनेछौं अनि सधैँभरि प्रभुसँगै रहनेछौं।
Primerjaj
Razišči १ थेसलोनिकी 4:17
2
१ थेसलोनिकी 4:16
त्यस दिन आज्ञाको आवाज, मुख्य स्वर्गदूतको सोर र परमेश्वरको तुरही फुकेको बेला प्रभु स्वर्गबाट आउनुहुनेछ र त्यति नै खेर ख्रीष्टमा विश्वास गरी मरेकाहरू सबैभन्दा पहिले बिउँतनेछन्।
Razišči १ थेसलोनिकी 4:16
3
१ थेसलोनिकी 4:3-4-5
तिमीहरू पवित्र होओ भन्ने परमेश्वरको इच्छा छ, यसैले व्यभिचारबाट अलग्ग बस। तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ।
Razišči १ थेसलोनिकी 4:3-4-5
4
१ थेसलोनिकी 4:14
येशू मरेर पनि बिउँतनुभयो भनेर विश्वास गर्दछौ। यसरी नै परमेश्वरले येशूमा विश्वास गरेर मर्नेहरूलाई येशूद्वारा फेरि उहाँसँगै लैजानुहुनेछ।
Razišči १ थेसलोनिकी 4:14
5
१ थेसलोनिकी 4:11
हामीले पहिले तिमीहरूलाई भनेझैँ शान्तिको जीवन बिताउन मन लगाओ। अनि आफ्ना आफ्नै काममा ध्यान देओ र आफ्नै हातले काम गर।
Razišči १ थेसलोनिकी 4:11
6
१ थेसलोनिकी 4:7
किनभने परमेश्वरले हामीलाई अपवित्र हुन होइन तर पवित्र भएर जीवन बिताउनलाई बोलाउनुभएको हो।
Razišči १ थेसलोनिकी 4:7
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki