YouVersion
Pictograma căutare

प्रस्‍थान 39:32

प्रस्‍थान 39:32 सरल नेपाली

अन्‍तमा, परमप्रभुको पवित्र पाल बनाउने काम पूरा भयो। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै थोक बनाए।