YouVersion
Pictograma căutare

प्रस्‍थान 2:11-12

प्रस्‍थान 2:11-12 सरल नेपाली

मोशा ठूलो भएपछि आफ्‍ना भाइ-बन्‍धु इस्राएलीहरूकहाँ गए र त्‍यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्‍यहाँ मोशाले आफ्‍नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे। मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्‍यस मिश्रीलाई मारेर त्‍यसको लाश उनले बालुवामा पुरिदिए।