1
मत्ती 21:22
डोटेली नयाँ करार
DTYNT
बिश्वास अरिबर जी प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख तमनले पाउन्या हौ।”
Porównaj
Przeglądaj मत्ती 21:22
2
मत्ती 21:21
येशूले जबाफ दिबर तिननसित भण्यो “साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका अर्यानौ भण्या अन्जिरको रुखलाइ जी अरियो तत्ति मान्तर होइन येइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन।
Przeglądaj मत्ती 21:21
3
मत्ती 21:9
उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”
Przeglądaj मत्ती 21:9
4
मत्ती 21:13
पइ उनले भण्यो, “पबित्र सास्त्रमि इसो लेखिरइछ रैछ मेरो मन्दिर अन्यजातिका मान्सनका निउति प्रार्थना घर भणिन्या हो। पइ तमले त यइलाइ डाकाको अड्डा बनाइ दिया।”
Przeglądaj मत्ती 21:13
5
मत्ती 21:5
“सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।”
Przeglądaj मत्ती 21:5
6
मत्ती 21:42
येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”
Przeglądaj मत्ती 21:42
7
मत्ती 21:43
“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।
Przeglądaj मत्ती 21:43