1
लूका 9:23
डोटेली नयाँ करार
DTYNT
तब उनले सबलाइ भण्यो, “यदि कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या तइले आफलाइ इन्कार अरउ, रे दिन दिनै आफ्नो क्रुस बोकिबर शिष्या हुनाइलाइ मेरा पछा लागउ।
Porównaj
Przeglądaj लूका 9:23
2
लूका 9:24
क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो।
Przeglądaj लूका 9:24
3
लूका 9:62
तर येशूले तइलाइ भण्यो, “आफ्नो हात हलोमि लाइबर पछाडी हेद्द्या कोइ लगइ परमेश्वरका राज्यको लायको हुनइन।”
Przeglądaj लूका 9:62
4
लूका 9:25
क्याकि सारा संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या कि फाइदा होलो?
Przeglądaj लूका 9:25
5
लूका 9:26
यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।
Przeglądaj लूका 9:26
6
लूका 9:58
तब येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलोका निउति त सिनाइलाइ घर लगइ आथिन।”
Przeglądaj लूका 9:58
7
लूका 9:48
रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”
Przeglądaj लूका 9:48