जब येशू कसइ एक सहरमि थ्या, तब एक कोडी मान्सले येशूलाइ धेकिबर उनरा चरणमी घुडा टेकिबर बिन्ति अद्द पस्यो, “हे प्रभु, तमले इच्छा अर्यो भण्या मलाइ निको बनाउन सकन्छौ।” उनले आफ्नो हात तइमि राख्यो रे भण्यो, “म तुलाइ निको बनाउन चाहनउ।” रे उतन्जेइ तइको कोड तइ बठेइ निकलिबर गयो।