1
लूका 16:10
डोटेली नयाँ करार
DTYNT
जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।
Porównaj
Przeglądaj लूका 16:10
2
लूका 16:13
“कसइ नौकरले दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरिबर अर्खालाइ प्रेम अरन्छ, अथवा त्यो एकको भक्त होइबर अर्खालाइ तुच्छ माणन्छ। तमन परमेश्वर रे धन दुएइको सेवा अद्द सक्दानु।”
Przeglądaj लूका 16:13
3
लूका 16:11-12
तबइकिलाइ यदि तमन संसारका धनमि इमानदार भयानु भण्या, तमनलाइ स्वर्गको साँचो धनको जिम्मा कइले देलो? यदि तमन अर्खाको धनमि इमानदार भयानु भण्या, कइले तमनलाइ तमरो आफनोइ प्रबन्ध अद्दाइ निउती कि चिज देलो?
Przeglądaj लूका 16:11-12
4
लूका 16:31
उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”
Przeglądaj लूका 16:31
5
लूका 16:18
“उदहारणकि निउति जइले आफनी स्वानी छाडिबर अर्खीलाइ ब्या अरन्छ, तइले व्यभिचार अरन्छ, रे बैकान बठेइ त्यागिएइ आइमाइलाइ ब्या अद्या मान्सले लगइ व्यभिचार अरन्छ।”
Przeglądaj लूका 16:18