1
लूका 14:26
डोटेली नयाँ करार
DTYNT
“जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न।
Porównaj
Przeglądaj लूका 14:26
2
लूका 14:27
जो मान्स आफ्नो दुःख सन रे मद्दाइलाइ तयार हुनइन, त्यो मेरा शिष्य हुना लायकको हुनइन।
Przeglądaj लूका 14:27
3
लूका 14:11
क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।”
Przeglądaj लूका 14:11
4
लूका 14:33
तबइकिलाइ तमनमि हइ जइले आफसित भया सब चिज छाडइन, त्यो मेरो शिष्या हुन सक्दैन।”
Przeglądaj लूका 14:33
5
लूका 14:28-30
उदाहरणकिलाइ: यदि तमनमि हइ कसइले एक धरहरा बनाउन्या योजना बनाउछ भण्या, तइले पइल्ली बसिबर हिसाब अरन्छ कि यइलाइ बनाउनाइलाइ कति खर्च लागद्या हो रे उइसित यइलाइ पुरा बनाउनाइलाइ चाइन्या जति पैसा छ कि छैन भणि हेरन्छ। यदि उइले इसो अरेइन भण्या उइले जग हालि सक्या पछा पुरा बनाउन सकेइन भण्या, धेक्द्या सब यिसो भणबर तइकि खिसी काट्ट्या हुन, ‘यइ मान्सले बनाउन त सुरु अर्यो, तर पुरा बनाउन सकेइन।’
Przeglądaj लूका 14:28-30
6
लूका 14:13-14
तर जब तुइले भोज लाउन्ज्या, गरिब, लुला, लंगडा, अन्धालाइ बोला, रे तुइले आशिस पाउन्या हइ, क्याकि तिननले तेरो गुण फर्काउन सक्दाइन्न। तर जब धर्मिजन मर्या बठेइ जिउना हुनाहान परमेश्वरले तुइले यइको प्रतिफल दिन्या हुन।”
Przeglądaj लूका 14:13-14
7
लूका 14:34-35
नुन चाइन्या चिज हो, तर नुनको स्वाद बिगण्यो भण्या क्याले त्यो नुन्यो हुन्या हो? त्यो न त जमिनको निउति न मलको निउति काम लाग्द्या हुन्छ। मान्सनले तइलाइ बाइर खितदिनाहान। तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच।
Przeglądaj लूका 14:34-35