1
यूह 7:38
डोटेली नयाँ करार
DTYNT
जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।”
Porównaj
Przeglądaj यूह 7:38
2
यूह 7:37
आब काजबारका पछिल्ला दिन, अथवा काजबारका मुख्य दिनमि, कलिबर येशूले जोरले यिसो भण्यो, “यदि कोइ तिसायो भण्या त्यो मेरा वाँ आस रे पिय।
Przeglądaj यूह 7:37
3
यूह 7:39
तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।
Przeglądaj यूह 7:39
4
यूह 7:24
मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”
Przeglądaj यूह 7:24
5
यूह 7:18
जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।
Przeglądaj यूह 7:18
6
यूह 7:16
तब येशूले तिननलाइ जबाफ दिइबर भण्यो, “मेरो शिक्षा मेरो होइन, तर उनरो हो, जइले मलाइ पठाया हो।
Przeglądaj यूह 7:16
7
यूह 7:7
संसारले तमनलाइ घृणा अद्द सक्दैन, तर मलाइ त घृणा अद्दाहन, क्याकि संसारका बारेमि तइका काम दुष्ट छन भणि म गवाही दिनउ।”
Przeglądaj यूह 7:7