1
२ कोरिन्थी 4:18
डोटेली नयाँ करार
DTYNT
हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।
Porównaj
Przeglądaj २ कोरिन्थी 4:18
2
२ कोरिन्थी 4:16-17
तबइकिलाइ हाम हरेस खानाइन। हामरो शरीर बिस्तारइ मद्दोइ गया लगइ हामरो आत्मा भण्या दिन-दिनइ नयाँ हुनोइ जान्छ। हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।
Przeglądaj २ कोरिन्थी 4:16-17
3
२ कोरिन्थी 4:8-9
हाम सबतिर बठेइ कष्टित छौ, तर ब्याकुल भया आथिन। अन्यौलमि पाण्याछौ तर हाम कभइ हार माणनाइन। सताइएयाछौ पइलगइ हाम त्यागिया आथिन, प्रहार अरिबर ढल्याछौ पइलगइ हाम नष्ट भया आथिन।
Przeglądaj २ कोरिन्थी 4:8-9
4
२ कोरिन्थी 4:7
रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।
Przeglądaj २ कोरिन्थी 4:7
5
२ कोरिन्थी 4:4
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
Przeglądaj २ कोरिन्थी 4:4
6
२ कोरिन्थी 4:6
तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।
Przeglądaj २ कोरिन्थी 4:6