1
मत्ती 1:21
नेपाली समकालीन संस्करण
तिनले एउटा छोरा जन्माउनेछिन् अनि तिमीले उहाँको नाउँ येशू राख्नू, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापदेखि बचाउनुहुनेछ।”
Porównaj
Przeglądaj मत्ती 1:21
2
मत्ती 1:23
“कन्या गर्भवती भएर एउटा पुत्र जन्माउनेछिन् अनि तिनीहरूले उहाँलाई इम्मानूएल भन्नेछन्,” जसको अर्थ हो, “परमेश्वर हामीसित।”
Przeglądaj मत्ती 1:23
3
मत्ती 1:20
तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर भने, “दाविदको पुत्र योसेफ, मरियमलाई तिम्रो पत्नीको रूपमा घर लैजान नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
Przeglądaj मत्ती 1:20
4
मत्ती 1:18-19
येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको विवाह योसेफसित हुने प्रतिज्ञा भएको थियो, तर तिनीहरूका विवाह हुन अघि नै यो थाहा भयो कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धार्मिक मानिस भएकाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे।
Przeglądaj मत्ती 1:18-19
YouVersion używa plików cookie, aby spersonalizować twoje doświadczenia. Korzystając z naszej strony, wyrażasz zgodę na używanie przez nas plików cookie zgodnie z naszą Polityką prywatności
Strona główna
Biblia
Plany
Nagrania wideo