BibleProject | परमेश्वरको अनन्त प्रेम
![BibleProject | परमेश्वरको अनन्त प्रेम](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38248%2F1280x720.jpg&w=3840&q=75)
9 dager
यो नौ-दिने अध्यन योजनामा, तपाईले यूहन्नाको सुसमाचार पढ्नुहुनेछ --प्रत्यक्ष दर्शी साक्षीको सङ्गालो जहाँ उनले येशूलाई मसीह र परमेश्वरका पुत्रको रूपमा प्रस्तुत गरेका छन् ।
यो अध्ययन गर्ने पाठ उपलब्ध गराइदिनुभएकोमा बाइबल प्रोजेक्टलाई हामी धन्यबाद दिंदछौँ। अधिक जानकारीको निम्ति कृपया यो साइटमा जानुहोस्: www.bibleproject.com