Bibelappen-logo
Søkeikon

मलाकी 1:6

मलाकी 1:6 NCV

“छोराले बुबाको र दासले मालिकको आदर गर्दछन्। म बुबा हुँ भने मेरो आदर खोइ? म मालिक हुँ भने मैले पाउनुपर्ने सम्मान खोइ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “ए पुजारी हो, तिमीहरू नै हौ, जसले मेरो नामलाई अपमान गर्दछौ।” “तर तिमीहरू मलाई सोध्दछौ, कसरी हामीले तपाईंको नामको अपमान गरेका छौँ र?”