आंशिक बाइबल
१ र २ थेसलोनिकी
यो सरल योजनाले तपाईंलाई १ र २ थेसलोनिकीको पुस्तकको अध्ययनमा डोर्याउछ र यो व्यक्तिगत र सामूहिक अध्ययनको लागि धेरै उपयोगी हुन्छ ।
सूसमाचारका पुस्तकहरू
YouVersion.com मा व्यक्तिहरूद्वारा संकलन र प्रस्तुत गरिएको यो योजनाले तपाईंलाई तीस दिनमा चारैवटा सुसमाचारका पुस्तकहरू पढ्न मद्दत गर्नेछ। छोटो समयमै येशूको जीवन र सेवकाईको बलियो समझ प्राप्त गर्नुहोस्।
पुरानो नियम – इतिहासको पुस्तकहरू
यो सरल पाठ योजनामा हरेक दिन पुरानो नियमका इजरायलीहरूको इतिहासको तीन वा चार अध्यायहरूको अध्ययन संलग्न छ । यस पाठ्ययोजना व्यक्तिगत वा सामूहिक अध्ययनको लागि उत्कृष्ट हुनेछ ।.
सँगसँगै बाइबल पढौंं (जुलाई)
१२ भागको शृंखला मध्य ७ औंं भाग, यस योजनाले समूदायहरूलाई सँगसँगै ३६५ दिनमा सम्पूर्ण बाइबलको यात्रामा अगुवाइ गर्छ । प्रत्येक महिना नयाँ भाग सुरु गर्दा अरूलाई पनि आबद्ध हुन निमन्त्रणा गर्नुहोस् । यो शृंखला अडियो बाइबलसँग पनि राम्रो तरिकाले काम गर्छ - प्रतिदिन २० मिनेटभन्दा कम समय सुन्नुहोस् । प्रत्येक खण्डमा पुरानो र नयाँ करारको अध्यायहरूसँगै भजनहरू पनि समावेश गरिएका छन् । भाग ७ ले २ शमूएल, १ राजाहरू, २ राजाहरू, र मर्कूसको पुस्तकलाई समावेश गरेको छ ।
नयाँ नियमका पत्रहरु र प्रेरितको पत्र
नयाँ नियममा पावलले लेखेका पत्रहरु साथै पास्टरीय र अन्य पत्रहरुको अध्ययन गर्न त्यति सजिलो छैन । यू भर्सनमा विभिन्न व्यक्तिहरुद्धारा तयार गरी प्रस्तुत गरिएको यो पाठ्ययोजनाले तपाईंलाई नयाँ नियमका हरेक शब्दहरु सजिलैसँग अध्ययन गर्न मद्दत गर्नेछ । र हामीले यसको राम्रो उपायको निम्ति प्रेरितहरुका कार्यअन्तर्गत यसलाई राखेका छौं ।.