पूरानो करार - बुद्धिका पुस्तकहरू

70 दिन
यो सरल योजनाले तपाईंलाई बुद्धिका पहिलो पाँच पुस्तकहरू - अय्यूब, भजनसंग्रह, हितोपदेश, उपदेशक, र श्रेष्ठगीत मार्फत डोर्याउनेछ। प्रत्येक दिन पढ्नको लागि केहि अध्यायहरू छन् जुन व्यक्तिगत वा सामूहिक अध्ययनको लागि उत्कृष्ट योजना हो।
यो अध्ययनको योजना YouVersion द्वारा सृजना गरिएको हो । अन्य यस्तै सामग्रीहरू र थप जानकारीहरू प्राप्त गर्न, कृपया यो वेब साइट www.youversion.com मा जानुहोस