मत्ती 1:1-3
मत्ती 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली: अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता
मत्ती 1:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्टको वंशावली: अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता
मत्ती 1:1-3 पवित्र बाइबल (NERV)
यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्। अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए। यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।
मत्ती 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली– अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम