मत्ती 1:1-3

मत्ती 1:1-3 सरल नेपाली

अब्राहाम र दाऊदका सन्‍तान येशू ख्रीष्‍टको वंशावली– अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम

मत्ती 1 पढ्नुहोस्