मत्ती 1:1-3

मत्ती 1:1-3 NCV

अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्‍टको वंशावली: अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता

मत्ती 1 पढ्नुहोस्