रोमी 3:23-24

रोमी 3:23-24 NCV

किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्; र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।

रोमी 3 पढ्नुहोस्

रोमी 3:23-24 को लागि पद छवि

रोमी 3:23-24 - किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्; र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।

रोमी 3:23-24 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति