प्रकाश 21:5-7

प्रकाश 21:5-7 NCV

सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु। जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्।

प्रकाश 21 पढ्नुहोस्