भजनसंग्रह 89:1-2
भजनसंग्रह 89:1-2 NCV
म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्वासयोग्यता बताइरहनेछु। तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु।

