भजनसंग्रह 73:23-24

भजनसंग्रह 73:23-24 NCV

तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ।

भजनसंग्रह 73 पढ्नुहोस्