भजनसंग्रह 62:11-12

भजनसंग्रह 62:11-12 NCV

एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ; हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”

भजनसंग्रह 62 पढ्नुहोस्