भजनसंग्रह 42:7-8

भजनसंग्रह 42:7-8 NCV

तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्। याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।

भजनसंग्रह 42 पढ्नुहोस्