भजनसंग्रह 18:5-7
भजनसंग्रह 18:5-7 NCV
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो। मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो। पृथ्वी काम्यो, र हल्लियो; र पहाडका जगहरू हल्लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो।

