भजनसंग्रह 111:1-3

भजनसंग्रह 111:1-3 NCV

याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्‍च पार्नेछु। याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्‍न हुनेहरू सबैले तीमाथि मनन गर्छन्। उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह 111 पढ्नुहोस्