भजनसंग्रह 111:1-3

भजनसंग्रह 111:1-3 NNRV

परमप्रभुको प्रशंसा गर। मेरो सम्‍पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्‍च पार्नेछु। परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्‌। उहाँका काम महिमामय र वैभवशाली छन्‌, र उहाँको धार्मिकता सदाकाल रहिरहन्‍छ।