मर्कूस 16:20

मर्कूस 16:20 NCV

तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।

मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति