मर्कूस 16:20
मर्कूस 16:20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो।
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्मर्कूस 16:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्मर्कूस 16:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्