मत्ती 14:31

मत्ती 14:31 NCV

येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?”