मत्ती 14:31 - Compare All Versions
मत्ती 14:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
शेयर गर्नुहोस्
मत्ती 14 NNRVमत्ती 14:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?”
शेयर गर्नुहोस्
मत्ती 14 NCVमत्ती 14:31 NERV (पवित्र बाइबल)
त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
शेयर गर्नुहोस्
मत्ती 14 NERVमत्ती 14:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?”
शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपाली