यहोशू 23:6

यहोशू 23:6 NCV

“त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।

यहोशू 23 पढ्नुहोस्