यहोशू 23:6
यहोशू 23:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण मोशाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्यहोशू 23:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्