इयोब 15:15-16

इयोब 15:15-16 NCV

यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्‍टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने, झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्, जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्!

इयोब 15 पढ्नुहोस्