अय्यूब 15:15-16
अय्यूब 15:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले आफ्नै स्वर्गदूतहरूमाथि पनि भरोसा राख्नुहुन्न। उहाँको नजरमा तिनीहरू पनि पवित्र छैनन्। मानिसको त झन् थोरै कदर छ, मानिस घिनलाग्दो र सडेको छ। उसले पानीझैँ दुष्टता पिउँछ।
शेयर गर्नुहोस्
अय्यूब 15 पढ्नुहोस्अय्यूब 15:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न र स्वर्ग नै उहाँको दृष्टिमा निर्दोष छैन भने, मानिस त झन् कति कम होला, जो घिनलाग्दो र सड़ेको हुन्छ, र जसले अधर्मलाई पानीझैँ पिउँदछ!
शेयर गर्नुहोस्
अय्यूब 15 पढ्नुहोस्अय्यूब 15:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि परमेश्वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने, झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्ट छन्, जसले दुष्टतालाई पानीझैँ पिउँछन्!
शेयर गर्नुहोस्
अय्यूब 15 पढ्नुहोस्