यूहन्‍ना 4:23

यूहन्‍ना 4:23 NCV

तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।

यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति