यर्मिया 42:6
यर्मिया 42:6 NCV
याहवेह हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गर्नेछौँ।”