हे आकाश, आनन्दले करा; हे पृथ्वी, हर्ष मना; हे पर्वतहरू हो, चर्को सोरले गा! किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ; अनि कष्ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।
यशैया 49 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 49:13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू