म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्वर छैन; मबाहेक अरू कोही परमेश्वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन।
यशैया 45 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 45:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू