यशैया 41:13

यशैया 41:13 NCV

किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ, जसले तेरो दाहिने हात समातेर तँलाई भन्दछु, नडरा; म तँलाई सहायता गर्नेछु।

यशैया 41 पढ्नुहोस्

यशैया 41:13 को लागि पद छवि

यशैया 41:13 - किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।