जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्नुभयो, “म निश्चय तँलाई आशिष् दिएर धेरै सन्तान दिनेछु।” अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे।
हिब्रूहरू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 6:13-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू