एफिसी 1:2-3
एफिसी 1:2-3 NCV
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिष्ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।