मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्वरका हातबाट प्राप्त हुँदछ; किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?
उपदेशक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 2:24-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू