2 कोरिन्थी 4:6

2 कोरिन्थी 4:6 NCV

तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।

2 कोरिन्थी 4 पढ्नुहोस्