2 इतिहास 7:12

2 इतिहास 7:12 NCV

तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।

2 इतिहास 7 पढ्नुहोस्