२ इतिहास 7:12
२ इतिहास 7:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुनें।
शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्२ इतिहास 7:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्