1 कोरिन्थी 9:1-2

1 कोरिन्थी 9:1-2 NCV

के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र? म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्‍चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।

1 कोरिन्थी 9 पढ्नुहोस्