तीतसलाई पावलको पत्र 3:7

तीतसलाई पावलको पत्र 3:7 NERV

उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।