यूहन्नालाई भएको प्रकाश 22:13-15

यूहन्नालाई भएको प्रकाश 22:13-15 NERV

मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ। “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।