भजनसंग्रह 79:13
भजनसंग्रह 79:13 NERV
हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरू हौं। हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।